विद्यार्थीको कलम | तीतो सत्य
हरेक बर्ष देशहरु नयाँ साधन झिक्दा रहेछन् यहाँ नयाँ खोजको कारण नयाँ कुरा सिक्दा रहेछन् यहाँ अरु मरुन् या बाँचून् के फरक पर्छ र भन्दै आफ्नाहरु पनि पैसाको लागि बिक्दा रहेछन् यहाँ दुखी गरीबको लाचारीप्रति नाच्दै विभिन्न बहानामा भ्रष्टाचार गरि बाँच्दा रहेछन् यहाँ भन्छन् आफ्नो दुख कसैलाइ नदेखाउनू दुखीको आँसु कैद गरि मानिसहरु हाँस्दा रहेछन् …