विद्यार्थीको कलम | म कविता लेखिरहेछु

अँध्यारो यो दिनमा उज्यालो खोज्दै 

आफ्नो भएभरको शक्ति लगाएर

मनको भावना छर्कन कागज खोज्दै

सफलताको आकाश नियालेर 

आँसु खसाल्दै पीडा जोख्दै 

पसिनासँग रगत साट्दै 
Read more at: https://dainikonline.com/story/30359/2020/4/18/poem-student-smriti-paudel#.XpqdC6Q3Duc.facebook

Leave a Comment

Your email address will not be published. Required fields are marked *