अँध्यारो यो दिनमा उज्यालो खोज्दै
आफ्नो भएभरको शक्ति लगाएर
मनको भावना छर्कन कागज खोज्दै
सफलताको आकाश नियालेर
आँसु खसाल्दै पीडा जोख्दै
पसिनासँग रगत साट्दै
Read more at: https://dainikonline.com/story/30359/2020/4/18/poem-student-smriti-paudel#.XpqdC6Q3Duc.facebook